बुझिनोै कहिल्यै

बुझिनोै कहिल्यै
जनी कुमार राई ( जोन किरात)
रचना काल :२०५३/०७/१३

(बुझिनोै कहिल्यै मनको भाका तिमिले सम्झेर)२
पाएन फूल्न आसाको फूल प्रितिले छोएर

  •  बुझिनोै कहिल्यै……..

पर्खेर बसे मझेरी माझमा तिमिलाइ सम्झेर
हेरिनोै कहिल्यै मयालु भनी यो ज्यानलाइ फर्केर
पर्खेर बस्छु देउराली पाखा पीडालाइ सहेर।

बुझिनोै कहिल्यै…………..

कठोर मन नपार प्रियसी फर्केर हेरन
आसाको फूल अोइलेर गयो वसन्त आएन
पर्खेर पनि रमाइलो दिन अझै आएन।

वुझिनोै कहिल्यै………….

यो गीत मोहन भुषालद्वारा गाई सकिएको हो र हिट्स एफएम मा ८ पटकसम्म प्रथम हुन सफल र तिम्रो आँखा एलबममा समाबेस गरिएको लोकप्रिय गीत हो।

२०७४/१२/२० मंगलबार
चागुनारायण-२ झोैखेल, भक्तपुर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *