सपना होकि बिपना Jani Rai August 31, 2018 रचनाकाल २०५१/०४/२८ सपना होकि बिपना देखे आज मैले कहिले नदेखेको अचम्मको र भयानक सपना किटेर भन्नै सक्तिन यो सपना होकि बिपना। चाहे सपना होस या… Continue Reading
गाह्रो छ बाउ हुनलाइ Jani Rai August 26, 2018 गाह्रो छ बाउ हुनलाइ छोरीको भन्दा छोराको बाउ हुनलाइ गाह्रो छ छोरीलाइ भन्दा छोरालाइ हुर्काउन झन सारो छ सानोमा मर्छकि भन्ने ठूलो हुदा मार्छकि भन्नेडर… Continue Reading
बनकी चरी Jani Rai August 13, 2018 रानीबनकी चरी रानीबनकी चरी होैकि फुर्रर तिमी उड्ने गुडन्तरी होैकी तिमी घुर्रर भुइमा गुड्ने पखेटा र चक्का तिम्रो एकै चोटि छुट्ने मख्ख पार्दै दुनियाको चोरी… Continue Reading
अमूक प्रतिभाको अबसान Jani Rai August 12, 2018  Menu Skip to content  अमुख प्रतिभाको अवसान चिर्रबिर्र चराचुरुङगीहरु चिर्रबिराइरहेका हुन्छन्। कागहरु का का गर्दै कराइरहेका हुन्छन्। कुखुराका भालेहरू कुखुरि का भन्दै बासिरहेका… Continue Reading
बिर्ख बहादुर Jani Rai August 12, 2018 बिर्ख बहादुर सायद बिर्ख बहादुर उमेरले ५५ कटेका हुन्।विभिन्न रोगले गर्दा होला ८० बर्ष कटेका उनका बुबा भन्दा बूढो देखिन्छन् । हुन सक्छ मानसिक तनाब… Continue Reading
चिरिच्याट्ट Jani Rai August 10, 2018 चिरिच्याट्ट परेकी साहिली साहिली भन्दा झनै राम्री काहिली माहिली साहिली दुबै नै उताउली काहिली तिमी सारै नै रसिली। हास्दा चिम्रो अाखा तिम्रो मुस्कान झनै राम्रो… Continue Reading