चिरिच्याट्ट

चिरिच्याट्ट परेकी साहिली
साहिली भन्दा झनै राम्री काहिली

माहिली साहिली दुबै नै उताउली

काहिली तिमी सारै नै रसिली।

हास्दा चिम्रो अाखा तिम्रो मुस्कान झनै राम्रो
अन्जानमै बस्न गयो माया पिरती हाम्रो
मुहार तिम्रो डल्ली डल्ली हिस्सी परेकी
मख्ख पार्न दुनियालाइ स्वर्गबाटै झरेकी

बारूले कम्बर मरक्कै मर्काउदा
ठहरै पार्छोै कर्के नजर मैतिर फर्काउदा
मुस्कान तिम्रो भुतुक्कै पार्ने त्यो लाली अोठैमा
झल्को आउँछ प्रिति लाको त्यो भेडी गोठैमा।

जनी कुमार राई
थुलुङ दुधकोसी गा. पा .- ४
सोलुखुम्बू
हाल झोैखेेल चा. न. पा.-२ भक्तपुर
२०७५/०४/२५/
गायक अनराज तामाङको विशेष अनुरोधमा रचना गरिएको गीत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *