तिम्रो मलाइ बिश्वास लाग्दैन

रचनाकाल२०५३/१०/५
जोन किरात( जनीकुमार राई)

तिम्रो मलाइ बिश्वास लाग्दैन
झुटको खेती धेरेेै दिन टिक्दैन

तिमिले मलाइ घायलेेेै बनसयोै
बिना पानीको माछा झै बनायोेै

छडके नजर लाएर नहेर
दिनमा बोली दसचोटी नफेर

चन्चले बानी छाडीदेउ तिमीले
दुख पाउछोै त्यो छट्टु बानीले।

यो गीत मोहन भुसालद्वारा गाइसकिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *