कोरोनाको अबधि कति

कोरोनाको अबधि कति
१५ दिने म्याद दरकोछ कोरोनालाइ हेर
सतर्क नभए कोरोनाले जीवन पार्छ खेर
कोरोनालाइ मास्नु पर्छ हामी सबै मिलि
हराभरा पार्नु पर्छ जीवन सदाको लागि।

सक्रिय भयो कोरोना त पुषको १४ बाट
कार्तिक २० भो हेर कोरोनालाइ घाटा
रुवाउनुसम्म रुवायो कोरोनाले सारालाइ
गाह्रो भो बुझ्न मलाइ कोरोनाको पारालाइ।

सखाप पार्छु भनी कोरोना त ढुक्कै थियो
डाक्टरदेखि कोरोनाको सातो पुत्लो गयो
संसार ध्वस्त पार्ने रहेछ कोरोनाको दाउ
बैज्ञानिकहरुको सामु पुगेन कोरोनाको ह्याउ।

हेप्नसम्म हेप्यो कोरोनाले मानिसलाइ हेर
बठ्याइ भन्दा पनि कोरोनाको ठगि भयो धेर
श्राप लाग्छ कोरोनालाइ सबकोदिल दुखेकोछ
कोरोनालाइ खतम पार्ने कुरासंसारमा पुगेकोछ

चीन जापान युके हङकङ सब कोरोना बिरोधी
आजभोलि कोहि छैन कतै कोरोनाको सहयोगी
कोरोनालाइ संसारबाटै सबले सखाप पार्नु पर्छ
दमनकारी कोरोनाको हेर सेखी पनि झार्नु पर्छ।

धर्तिआकासपानीमुनिकोरोन जतासुकै जावस
जहाँ गएनी जे गरेनी यसले दस हण्डर खावस
हामीलाइ कोरोनाले मान्छे नठानेको हो किन?
आयो झन कोरोनाको    बिजोग      हुने दिन

राम्रो गरे कोरोनालाइ हामी देवता मान्ने थियोै
अबत कोरोनालाइ आगोमा जलाइ मार्ने भयोै
कोरोनाको डर त्रासले गर्दा धेरै दुख पायोै
लाटा सोझा हामी दस हण्डर खानसम्म खायोै

Leave a Reply

Your email address will not be published. Required fields are marked *