बिरामी छ आजभोलि मेरो ब्लग

बिरामी छ आजभोलि मेरो ब्लग

हे प्रभु सुनिदेउ आज मेरोपीडा मनको
छुटिन्छ होै रिङ्गटा सम्झेर तीन  फन्को
काम उस्तै गर्ने बनाइदेउ फेरि मेरो ब्लग
भावना सलल बग्ने बिचार नगर है ब्लक

साहित्य कोरी शेयर गर्न ब्लग खोले मैले
बिरामी भइ मूर्छित भयो ब्लग मेरो एेले
सन्च हुदा बेलाबखत मनको कुरा पोख्ते
मनको बिकार बाहिरिन साहित्यलेनै रोक्थे

केहि महिनादेखि ब्लग खुल्नै छाड्यो मेरो
दुख गरि जन्माएको लेखहरु सबै गए खेरो
लुकाएछ प्रभुजिले सबै  शेयर बटन  पनि

आवश्यक छैन बटन शेएर गर्न अहिले भनी

शेएर गर्न नपाउदा हुन्छ मलाइ सासै थुने सरि
उर्लिन्छ भावना खहरे खोला जस्तै यो मनै भरि
ब्लग मेरो पहिले जस्तो काम गर्ने कहिले होला
त्यतिन्जेल सम्म सुक्ने होकी भावनाको खोला

हे प्रभु बिगारि दिन्छोै किन मेरो ब्लगको साचो
दिन ब्यतित गरी उर्जा लिन मलाइ भयो खाचो
खाली दिमाग सैतानको कार्खाना भन्दा रहेछन
बिज्ञान प्रबिधिले जीवनमा नया कुरा ल्याएछन

जनिकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल :- चा. न. पा.-२ झोैखेल; भक्तपुर
मिति:-२०७६/०५/१२ गते बिहिबार
समय:- दिनको ठीक ३:१५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *