धन्यबाद प्रभु

धन्यबाद प्रभु
सुनेछ मेरो पुकार हेर प्रभुले राम्ररी
चल्मलाउन थाल्यो बिरामी ब्लग सुस्तरी
देखा परो हराको शेयर बटन मेरो एकासी
गर्नुनै परो कबिता मैले शेयर बटन खुलेसी

धन्यबाद मेरो बिरामी ब्ल्ग ठीक पार्ने प्रभुलाइ
माफ गर्नु होला रीसले पोखेको आक्रोसलाइ
बिरामी फेरि नहोस प्रभु पुकार मेरो प्रभुलाइ
बेला र बखत सुइ हान्दै गर्नु बचाउन ब्ल्गलाइ

लक्षण केहो ? बिरामी हुने बताइ दिनु न
बिरामी भए ब्ल्ग खानु न पिउनु हुन्छुनी म
आशाको त्यान्द्रो झुन्डिने रहेछ बाचुन्जेल
सम्झना रहन्छ सदैब प्रभु हामी नमरुन्जेल

जनिकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू, सोलुखुम्बू
हाल:- चा. न. पा.-२ झोैखेल; भक्तपुर
मिति:- २०७६/०५/२१ गते शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *