अन्तरजातीय बिबाह र यसको विभिन्न पक्षहरु

अन्तरजातीय बिबाह र यसका विभिन्न पक्षहरु

बिबाह सामाजिक बन्धन हो। सामाजिक बन्धन भनेको आमा बुबा घर परिवार इष्टमित्र नरनाता कुलकुटुम्ब दाजुभाइ दिदिबहिनि कुलपित्र धर्म संस्कृति परम्परा रीतिरिवाज भाषा भेषभुषा पहिचान र ईतिहास बीचको सोैहार्द वातावरण बीचको सकारात्मक करार हो जो सकारात्मक रूपले सदियोैदेखि निरन्तर चलिआएको र सदियोैसम्म कायम रहिरहनु पर्दछ। बिबाह जैबिक आवश्यकता पूरा गर्न र आफ्नो पुस्ता निरन्तरता दिन गरिन्छ।जैबिक आवश्यकता मानव मात्रलाइ नभइ किरा फट्याङग्रा चराचुरुङगी गाई बस्तु सम्पूर्ण प्राणीलाइ हुन्छ। बिबाह सजातीय बिपरित लिङ्ग बीच र यो परापूर्बकालदेखि चल्दै आएको तथ्य हो।कुखुराको हाससंग, बिरालोको कुकुरसंग , गाइको घोडासंग परेवाको कागसंग कहिल्यै जैबिक सम्पर्क हुदैन र सम्भब पनि हुदैन।अन्तर्जातीय बिबाह भनेको बिजातीय वा अजात बिबाह हो। बिबाह धेरै प्रकारको हुन्छ जस्तै मागी बिबाह भागी बिबाह गन्धर्ब बिबाह आदि।आमा बुबा नतनाता र इष्टमित्रले केटाकेटीको घरपरिवार कुल खान्दान हेरीबुझी केटाकेटी बीच सम्पर्क गराइ राजीखुसी भइसकेपछि कुरा चलाइ केटीको हात बिधिपूर्बक केटीको अभिभाबकसंग मागी गरिने बिबाह मागी बिबाह हो यस्तो बिबाह दिगो र सम्मानजनक हुन्छ। उरन्ठेउलो उमेरमा केटा र केटी बीच शारीरिक आकर्षण र सम्पर्कद्वारा कटमेरो प्रेमको जालमा फसी बिना सल्लाह भागेर अन्यत्र कतै २/४ रात बिताएर गरिने बिबाह भागी बिबाह हो। यस्तो बिबाह काम बासनामा सीमित रहि धर्म संस्कृति कुलपित्र नाता समाजलाइ लत्याउने र अनुशासनहीन र क्षणिक हुन्छ।यस्तो बिबाहलाइ समाजले अस्वीकार गर्छ।हुन त यो २१अोैं शताब्दीमा जातपाको कुरा अपाच्य होला। पुरुष महिला २ जात मात्र हुन्छ भन्ने सवाल पनि उठ्न सक्छ तर परम्परादेखि चलि आएको सामाजिक नियमलाइ तोड्ने हिम्मत कसैले गर्न सक्दैन।परम्परागत बिचारले उखेल्न नसक्नेगरी जरो गाडेको छ।जतिसुकेै प्रगतिशील हुं भन्नेले पनि धर्म संस्कृति परम्परा र सामाजिक बन्धनलाइ तोड्न सक्दैन। यदि तोड्ने प्रयास गर्छ भने उ समाजबाट बहिस्कृत हुन्छ र उ समस्याको खाडलमा कहिल्यै निस्कन नसक्नेगरी पुरिन्छ।समस्या नै समस्याले पिरोल्न थाल्छ।उसलाइ बाच्न मुस्किल हुन्छ।यसर्थ अन्तरजातीय बिबाह फलिफाप र दिगो नहुने हुन्छ।असफल बैबाहिक जीवन हुन्छ।कथंकदाचित बैबाहिक जीवन लामो समयसम्म रहिरहे पनि समस्या नै समस्या ग्रस्त जीवन हुन्छ र अन्तत्वगत्व असफल नै हुन्छ। बिशेषगरी अन्तरजाती बिबाहमा निम्न समस्याहरू देखिएका छन।
(१) सांस्कृतिक मनमुटाव:- केटा र केटी जन्मेको हुर्केको समाज वातावरण धर्म संस्कार रीतिरिबाज भाषा फरक भएको कारणले सोचाइ चिन्तन मनन गर्ने बानी तरिका पनि सोही अनुरुप नै बिकास भइसकेको हुन्छ।ठूलो भइसकेपछि बिकसित भइसकेको बानी ब्यहोरा सोचाइ परिवर्तन गर्न सकिन्न।जसले गर्दा आफूले स्वीकारेको जन्मसिध्द संस्कृतिलाइ लाद्ने कदम दुबैतर्फ हुन्छ एकले अर्काको संस्कार घृणा गर्न थाल्छन अनि आफूले अंगिकार गरेको जन्मजात संस्कार ठूलो र राम्रो भन्ने घमण्ड दुबैमा हुन्छ र एक अर्का बीच सास्कृतिक मनमुटाव हुन्छ र यो नै दुखी जीवनको शुरुवात र मुल कडी हुन जान्छ।कल झगडा र अशान्ति फेेैलन्छ र परिवार बिष्फोटको अवस्थामा पुग्छ।
(२) सांस्कृतिक बिचलन:- हरेक समुदायमा आआफ्नै धर्म संस्कार परम्परा रीतिरिवाज हुन्छ र आफ्नो समुदायको संस्कार सबेैलाइ प्यारो हुन्छ।केटी पक्षले बिस्तारै जबरजस्त ढंगले आफ्नो माइतीतिरको संस्कारलाइ अप्रत्यक्ष रूपले हुल्न खोज्छ । केटा पक्षले त्यसलाइ आत्मसाथ गर्न सक्दैन । त्यो घरमा न यताको न उताको संस्कारको बिकास हुन्छ अनि कुनै सस्कार प्रति जानकारी र बफादारीता हुदैन र सास्कृतिक बिचलन आउँछ जसले गर्दा आफ्नो पहिचान पुरै गुमाउन पुग्छ र परिवारमा शान्ति केवल मृग तृष्णा मात्र हुन पुग्छ।
(३) सामाजिक तथा पारिवारिक बहिष्कार:- धर्म संस्कार कुलपित्र रीतिरिवाज भाषा जाति र नश्ल नमिल्नेसंग बिबाह गरेको भनेर समाजले परिवारलाइ बहिष्कार गर्छ । जन्मदेखि मरण सम्म समाज चाहिन्छ।हरेक कृयाकलापमा समाजबिना बाच्न सम्भव हुदैन। समाजको नियमलाइ कसैले पनि तोड्न सक्दैन।यो अवस्थामा छोरा बुहारीभन्दा आफ्नो समाज धर्म संस्कार कुलपित्र रीतिरिवाज र परम्परा ठूलो हुने भएकोले समाजको लागि छोराबुहारी त्याग्नु पर्ने वा छोराले बुहारी त्याग्नु पर्ने अवस्था आउँछ।अनि अन्तरजातीय बिबाह गर्नेहरु समाज र परिवारबिना बस्नुपर्ने परिस्थिति सृजना हुन्छ
(४) पारिवारिक अशान्ति:- अन्तरजातीय बिबाह पश्चात कुनै पनि धर्म भाषा संस्कार संस्कृति चालचलन नमिलेपछि हरेक कृयाकलाप शंकास्पद लाग्न थाल्छ।एकले अर्कालाइ संका गरिरहने अनि बुहारीले छोरालाइ जहिले पनि बाबू आमादेखि छुटाएर टाढा राख्न खोज्छ र घरपरिवारमा दिनदिनै झगडा हुने र पारिवारिक वातावरण अशान्त हुने गर्दछ । टोल छिमेकले पनि सहन नसक्ने अशान्ति फैलन्छ र परिवार ध्वस्त समेत हुन्छ।
(५) नश्ल बिग्रह:- अन्तरजातीय बिबाह पश्चात् जन्मेका सन्तानहरु न बाउपट्टिको न आमा पट्टिको जस्तो देखन्छन।घोडा र गधाबाट जन्मेको खच्चर जस्तो देखिन्छ।आफ्नो अर्गानिक नश्ल लोप भएर बिग्रह हुन्छ।नाक आँखा अनुहार रूपरंग अर्कै देखिन्छ जुन समाजले नै स्वीकार्दैन र ठिमाह खच्चड बतासे यावत नामले बोलाइन्छ र त्यस्ता सन्तानलाइ कुलपित्रबाट बहिष्कृत गरिन्छ।
(६) लहरदहरमा उपेक्षा:- जुनसुकै समाजमा पनि अन्य जातको बुहारी र उनीबाट जन्र्मेका सन्तानलाइ बिहे ब्रतबन्ध धार्मिक कार्यक्रम भोजभतेरमा प्रत्यक्ष रूपमा संलग्न नगराइएको पाइन्छ। बाहुनले अन्य जाति बिहे गरेर जन्मेको सन्तानलाइ जात खसेको ठान्दछन अर्थात जैसी भन्छन र उनीहरुको कुलपित्रमा त्यस्ता सन्तानलाइ बन्देज लगाउदछन । त्यस्तै अन्यले पनि बाहुनकै छोरी बिहे गरेकै भएतापनि उनीहरुलाइ कुलपित्रमा बन्देज लगाउछन्। यो बन्देज भनेको एक प्रकारको सामाजिक बहिष्कार नै हो।यसर्थ हजारोै बर्षदेखि जेलिएको सामाजिक जालो सजिलै च्यात्न सकिन्न। जुनबेला नेपालीहरु मंगल ग्रहमा पुग्न सफल हुन्छन त्यो बेला मात्र सामाजिक जालो च्यात्न सफल होला तर यो समयमा प्राय असम्भब नै छ।यसरी अन्तरजातीय बुहारी र उनीबाट जन्मिएका सन्तानहरू समाजको नजरमा राम्रो देखिदैनन र उपेक्षाको पात्र बन्दछन।अनि मान्छेहरु भन्छन हेर हेर अनुहार न दनुवार सुहाउनु न तुहाउनु हाम्रो लहरमा बस्न आए भन्दै त्यो ठाउँ छोडेर अर्कै ठाउँ जाने सम्मको बहिष्कार गर्दछन।
(७) सम्बन्ध बिच्छेद:- पारिवारिक अन्तरकलह र अन्तरद्वन्द अनि मनमुटावले सीमा नाघेपछि परिवार पहिले जस्तै एक ठाउमा बस्न सक्ने अवस्था रहदैन र एक आपसमा सम्बन्ध बिच्छेद गर्नुपर्ने हुन्छ।आलाकाचा ठेट्ना प्रेमजाल पर्दा गरिएको कोरा कल्पना अपतिपक्व भावना जस्तो जिन्दगी रहदैन र तीतो यथार्थलाइ स्वीकार्नु पर्ने हुन्छ र त्यसबेला पानी मीठो मुलको जीवन साथी राम्रो कुलको भन्ने पुर्खाहरुको उखान झलझली सम्झनु पर्ने हुन्छ।
(८) सन्तानको बिचल्ली:- सामाजिक सांस्कृतिक धार्मिक एबं परम्परा बीच द्वन्द हुदाहुदै पनि सन्तान जन्मन्छन नै ती सन्तानहरूमा पनि न बाउपटटीको न आमा पट्टिको संस्कार र परम्पराको बिकास भएको हुन्छ।सानै उमेरदेखि मानसिक तनाबमा पर्दछन।बाउ आमा र परिवारमा द्वन्द भएपछि छोराछोरीमा पनि अशान्ति फेैलन्छ। उनीहरुको लालन पालन शिक्षादिक्षामा नराम्रो असर पर्दछ र बाउआमाको सम्बन्ध बिच्छेद भइसकेपछि छोराछोरीहरूको बिचल्ली हुन्छ अनि उनीहरू विभिन्न कुलत तथा दुर्ब्यसनीका सिकार हुन्छन र अपराधजन्य क्रियाकलापमा संलग्न हुन्छन । छोराछोरीहरुको जीवन अन्धकार हुन्छ।
(९) मुध्दा मामिला र सम्पत्तिको सत्यनास:- सम्बन्ध बिच्छेद भइसकेपछि पैत्रिक सम्पत्तिमा हकदाबी गर्दै अदालतमा मुध्दा पर्न जान्छ जसले अनसवश्यक समय र सम्पति नास हुन्छ।प्रेम प्रणयको बेलाको चाटाचाट अब काटाकाटमा परिबर्तन हुन्छ। एक सेकेण्ड छुटिन नचाहनेहरू कहिल्यै भेट्न नपरोस भन्ने कल्पना गर्न थाल्छन।
(१०) मानसिक रोगको सिकार:- समाज र परिवारबाट बहिष्कृत र तिरष्कृत भइसकेपछि हुने सम्बन्ध बिच्छेद सन्तानको बिचल्ली अनि मुध्दामामिला अनि झैझगडाले अवश्य पनि मानसिक तनाब सृजना गर्छ अनि मादक पदार्थसेवन गर्दै बोैलाह जस्तै भएर हिड्नु पर्ने अनि मानसिक रोगको सिकार दिगदारी र थुप्रै शारीरिक रोगको सिकार हुनुपर्ने परिस्थिति सृजना हुन्छ।

अन्तरजातीय बिबाह गर्न सकिने अवस्थाहरू
(१) धेरै सन्तान मध्य एक सन्तान भएमा:- परिवारमा धेरै दाजुभाइ भएको अवस्थामा जेठाले एक थरी माहिलाले अर्को थरी साहिलाले अर्को काहिलाले अर्को जाती संग बिबाह गरेतापनि आफ्नो कुलपित्र ,दाजुभाइ र
समाज समाह्लन कान्छाले आफ्नै जाति बिबाह गरि आफ्नो कुलपित्र परम्परा रीतिरिवाज भाषा संस्कार जगेर्ना गर्न सक्छ।
अरु दाजुहरूको कारणले आफ्नो समाजबाट बहिष्कृत हुनु पर्ने अवस्था त रहदैन।एक्लो सन्तानले अन्तरजातीय बिबाह गरेमा आफ्नो कुल आफ्नो बंशको नै नास भएर जान्छ।आफ्नो कुल र बंश भन्दा ठूलो अरु केही हुदैन।
आफ्नो पहिचान भन्दा ठूलो अरू कुनै हुनेै सक्दैन। यो एकाइसोै शताब्दीमा पनि कैयोै कट्टर साम्यबादी बिचार राख्ने बरिष्ट नेताहरुले समेत आफ्नो कुल धर्म परम्परा र रीतिरिवाजको बिरूध्दमा जान सकेका छैनन भने सामान्य ब्यक्तिहरू आफ्नो कुल धर्म संस्कार रीतिरिवाज र परम्पराको बिरुध्द जान सक्दैनन र पटक्कै जान पनि हुदैन।कैयन प्रगतिशील हुं भन्ने प्रतिष्ठित ब्यक्तिहरू पनि समाजले निर्माण गरेका सामाजिक बन्धनहरु तोड्न सकेका छैनन। समाजभन्दा ठूलो केही हुदैन। सामाजिक नियम तोडेउ भने हामी र जंगली जनावरमा के फरक पर्छ र? ती प्रगतिशीलहरू पनि आफ्नो धर्म संस्कार रीतिरिवाज परम्परा कुलदेवताको संरक्षण र बिकासको लागि लागिपरेका हुन्छन।यो अर्थमा आफ्नो जाति धर्म संस्कार रीतितिवाज रकुलपित्र र भाषा नै मासिने गरि बैबाहिक सम्बन्ध स्थापना गर्नुहुन्न।अन्तरजातीय बिबाह गर्नु भनेको धर्म परिवर्तन गर्नु भन्दा पनि ठूलो पाप ठानेको छ बर्तमान सामाजिक परिबेसले।
(२) शासक बर्ग वा राजनीतिक ब्यक्तित्व भएमा:- राज्यको शासन सत्ता आफ्नो हातमा
पार्नका लागि र आफ्नो पुरुषोत्व देखाउनका लागि अन्तरजातीय बिबाह गर्ने चलन यो शताब्दीमा निकै चलिआएको छ। राजनीति गर्नेब्यक्तिहरुले आफ्नो शक्ति फैलाउन अन्तरजातीय बिबाह गर्ने गरेको पाइन्छ त्यो पनि प्राय पुरूषले महिलाहरुलाइ बिबाह गर्ने गरेको त्यसमा पनि प्राय जनजाति महिलाहरुलाइ छेत्री ब्राह्मण पुरुषहरुले बिबाह गरि उनीहरुको जनसंख्या बृध्दि गर्ने कुरामा बढि सचेत छन।भोटर संख्या बढाउने
र राजनीति गर्न सजिलो बनाउने वावरण सृजना गर्ने हेतुले अन्तरजातीय बिबाह गर्ने गरेको पाइएको छ। प्रायजसो राजनीतिकर्मीहरुले अन्तरजातीय बिबाह गरेका छन।
(३) आफ्नो पहिचान गुमाउन चाहेमा:- मान्छे आफ्नो पहिचान बिना बाच्न सक्दैन।पहिचान भन्ने बितिकै भाषा धर्म संस्कार रीतिरिवाज कुल भेषभुषा आदिलाइ बुझिन्छ।अन्तरजातीय बिबाह पश्चात् अर्गानिक वा मोेेैलिक पहिचान
लोप हुने र मिसावट वा बिग्रह भएको पहिचानले प्रश्रेय पाउने भएकोले आफ्नो मोैलिकपन गुमेर जान्छ र त्यसतालाइ कुलपित्रले पनि सराप्नेछन र बंशै नास हुने सम्भावना हुन्छ।
(४) बर्णशंकर सन्तान उत्पादन गर्न चाहेमा:- अन्तरजातीय बिबाह पश्चात् जन्मने सन्तान भनेको घोडा र गधाको संसर्गबाट जन्मेको खच्चर जस्तै हो।त्यस्तो सन्तान अन्यभन्दा फरकै हुन्छ फटाह ,चण्डाल धूर्त र कुनेै कुनै कामै नलाग्ने पनि हुन्छन।त्यस्तो सन्तान चाहनेहरूले अन्तरजातीय बिबाह गर्दछन।
(५) सांस्कृतिक धार्मिक सामाजिक तथा पैत्रिक चेतना शून्य भएमा:- असल छोराले आफ्नो संस्कृति परम्परा धर्म समाज र कुलपित्रलाइ अोैधि माया गर्छ र त्यसको जगेर्ना प्रति समर्पित हुन्छ तर यी कुराहरुमा चेतना शून्य सन्तान भएमा महत्व नबुझी आँखा चिम्लेर अन्तरजातीय बिबाह गर्छ र समझदार सन्तानले आफ्नो निर्णय पतिवर्तन गर्न पनि सक्छ।
(६) लाज सरम घीन डर पचाउन सक्ने भएमा:- समाजले घृणा गर्छ समाजले बहिडष्कार गर्ला दाजुभाइले कुलपित्रबाट निकाल्ला भन्ने डर नहुने लाज सरम घीन पच्न सक्नेहरुले अन्तरजातीय बिबाह गर्छन।
(७) आमा बाबू कुलपित्र नरनाता नमान्ने भएमा:- जीवन धान्न केवल लोग्ने स्वास्नी भए पुग्छ अरू कोही केही चाहिदैन भन्ने उटपट्याङ उरन्ठेउलाहरुले आमा बाउले भनेको मान्दैनन।कुलपित्र नरनाता गोैण ठान्दछन र क्षणिक मोजमस्तीलाइ मात्र प्राथमिकता दिन्छन तर बास्तबिक धरातलमा अोर्लन चाहदैनन।
(९) नश्ल परिवर्तन गर्न चाहेमा:-आफ्नो पूर्बजको शारीरिक आकृति बनावट भन्दा पृथक खालको शारीरिक बनावट र आकृति भएको सन्तानको चाहना भएमा पनि अन्तरजातीय बिबाहको लागि मरिहत्य गर्छन।नश्ल परिवर्तन भएका सन्तान लहर दहरमा वा समाजको अगाडि हासको बथानमा बकुल्ला भए जस्तो हुन्छ र आफूले आफैलाइ ग्लानी महसुस हुन्छ।
(१०) आफूलाइ अरू समुदाय र संस्कार धर्म रीतिरिवाजमा समाहित वा बिलय गराउन लालायित भएमा:- आफ्नो धर्म संस्कार रीतिरिवाज र समुदाय प्रति पटक्कै चाहना र उत्तरदायित्व बहन गर्न नचाहेर अरूको धर्म संस्कार रीतिरिवाज र समुदायसित आफूलाइ पलायन गराउन चाहनेहरुले पनि अन्तरजातीय बिबाह गर्दछन।
(११) केटीको जबरजस्त करकापलाइ अस्वीकार गर्न नसकेर:- केटीले केटाको प्रशस्तै सम्पति भएको थाह पाएर त्यो सम्पतिको लोभमा परेर शुरु शुरुमा माया प्रेमको नाटक गर्दागर्दै वास्तबिकतामा परिणत भइ जैबिक सम्पर्क समेत भइसकेपछि केटीले विभिन्न बहानामा मोलमोलाइ गर्ने गरेको अबस्थामा बिबाह गर्नु पर्ने जबर्जस्ती हुन्छ।अथवा केटा अत्यन्त सरल सहज सोझो र असल भएमा पनि केटालाइ आफ्नो कब्जामा सजिलै पार्न सकिने र सम्पूर्ण परिवार र समाजलाइ मुठीमा राख्न सकिने उदेश्यका साथ केटीले केटालाइ केटाले केटीलाइ मोलमोलाइ गर्छन। यस्ता स्वार्थी भावनाका साथ पनि अन्तरजातीय बिबाह हुने गर्दछ।

अन्तरजातीय बिबाह नगर्दाको सबल पक्षहरू
(१) अनुशासित वातावरण:-सजातीय बिबाहलाइ मागी बिबाहको रुपमा पनि लिन सकिन्छ। मागी बिबाहमा केटा वा केटी पक्षकाले कुलघरान हेर्ने र आपसी समझदारीको आधारमा बिबाह तय गरिएको हुन्छ।केटा र केटी देखादेख नभएको भएतापनि केटाले केटीको र केटीले केटाको बारेमा राम्ररी बुझी चालचलन आचरण र अनुशासनको बारेमा राम्रो अध्ययन गरेका हुन्छन र उनिहरुको बिहे तय गरिएको हुन्छ।दुबै तर्फ राम्रो समझदारी हुन्छ।बलियो बिश्वासको बन्धनमा बाधिएका हुन्छन।बिबाह पश्चात् नराम्रो नहोस भनेर केटीका बाबू आमा र दाजुभाइले केटीलाइ अनुशासित बन्न र माइतीको इज्जत राख्न सम्झाइएको बुझाइएको हुन्छ र हरसमय निगरानी राखिएको हुन्छ यसले गर्दा सजातीय बिबाहमा अनुशासित वातावरण हुन्छ।
(२) कुल धर्म संस्कार रीतिरिवाज र परम्पराप्रतिबफादारिता:- सजातीय बिबाहमा कुल धर्म संस्कार रीतितिवाज र परम्परामा समानता भएको हुदा त्यसलाइ निरन्तरता दिन केटा र केटी दुबै इमान्दार हुन्छन र पालना गर्न सजिलो र कुनै सामाजिक अबरोध र छेकथुन हुदैन।
(३) बलियो अन्तर सम्बन्ध:- प्रेम बिबाहमा भन्दा मागी बिबाहमा सम्बन्ध बलियो हुन्छ।माइती वा शसुराली पक्षबाट पनि राम्रो साथसहयोग हुन्छ।शंकालु वातावरण हुदैन र पारिवारिक सम्बन्ध एकदम सबल हुन्छ। एक आपसमा साथ सहयोग हुन्छ।
(४) एक अर्का प्रति सद्भाव:-एकै समुदायभित्र रहेर एउटै भाषा संस्कार र रीतिरिवाज मान्दै वा पालना गर्दै आएकाहरु बीच बलियो सम्बन्ध रहन्छ र एक अर्काप्रति सदभाबपूर्ण व्यवहार हुन्छ।यसले गर्दा आफ्नोपनको बिकास हुन्छ।
(५) सम्बन्ध बिच्छेदको सम्भावना धेरै कम:- सजातीय बिबाहमा सम्बन्ध बिच्छेद भन्ने कुरा बिरलै मात्र हुने गर्दछ किनकि यसमा सामाजिक बन्धन यति बलियो हुन्छकी सम्बन्ध बिच्छेदको कल्पनै गर्न सकिन्न। यो मागी बिबाह हुने भएकोले यसमा सामान्य खटपट वा समस्या देखा पर्ने बितिकै केटा र केटी पक्षकाहरुले समस्या सामाधानको उपायहरु खोजी गरेर स्थापित सम्बन्धलाइ अझ बलियो गरि गाठो बाधिदिने प्रकृया हुन्छ(।समस्यालाइ अघि बढ्न नै दिइदैन त्यसकारण सम्बन्ध बिच्छेदको सम्भावना एकदम न्यून हुन्छ।
(६) द्वन्दरहित परिवार:- केटा र केटी पक्ष बीच
सोैहार्दपूर्ण वातावरण हुन्छ। केटी पक्षकाले आफ्नो छोरी चेलीबाट कुनै किसिमको नराम्रो व्यवहार नहोस भन्नाको खातिर? राम्रो सम्बन्ध कायम राख्ने कुरामा बाराम्बार सल्लाह सुझाव
र परामर्श दिइरहने भएकोले परिवारमा कलह झै झगडा हुदैन र द्वन्द रहित परिवार हुन्छ।
(७) संस्कृति, भाषा,रीतिरिवाज परम्परा र कुलपित्रको जगेर्ना:- आफ्नै जातिको बुहारी भएपछि आफ्नो संस्कृति, भाषा, रीतिरिवाज, परम्परा र कुलपित्र सम्बन्धि प्रगाढ माया हुन्छ र त्यसको संबर्धन , बिकास र संरक्षण गर्न प्रयत्न हुन्छ र संस्कृति,भाषा रीतिरिवाज परम्परा र कुलपित्रको जगेर्ना हुन्छ।

मिति २०७५/१०/२५ गते शुक्रबार
थुलुङ दूधकोसी गा. पा.-४ जुबू, सोलुखुम्बू
हाल:- चा. न. पा.-२, झोैखेल ; भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *