त्यो बालापनको

रचनाकाल २०५६/११/०४
त्यो बालापनको
त्यो बालापनको पुरानोयादलाइ छातीमा बोकेर
आउदैछु फर्की यो बिदेस छोडी तिमिलाइ संझेर

सुन फल्ने देस भनेर आए यो पराइ भूमिमा
नपाउने दुख पाएनी मैले एकबारको जुनिमा

कहाँ गई खोजोै साकेला नाच भैलेनी खेलेको
कसरी हेरोै मान्छेले मान्छे तेल झै पेलेको

आाउछनी यादझलझलीमलाइ त्यो रोदी घरको
बासुरी धुन मादलको तालमा हर साझ नाचेको

बस्दिन अब मान्छेको भाषा नबुझ्ने देसमा
बगाउछु रगत पसीना मैले फर्केर स्वदेसमा

मिति२०७५/०७/१३ गते मंगलबार
जनी कुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू, सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *