नया २०७५ को शुभकामना
नया बर्ष २०७५ को शुभकामना । आयो बिक्रम संबतको नया बर्ष ल्यावस मुस्कान रमझम उमंग र हर्ष । नयां बर्षको मनैदेखि छ शुभकामना पूरा होस…
बुझिनोै कहिल्यै
जनी कुमार राई ( जोन किरात)
रचना काल :२०५३/०७/१३
(बुझिनोै कहिल्यै मनको भाका तिमिले सम्झेर)२
पाएन फूल्न आसाको फूल प्रितिले छोएर