सानो भनाइ

सानो भनाई

बिगत केही समयदेखि मेरो साहित्यिक रचनाहरू बिबिध कारणले आउन नसकेको कुराप्रति क्षमा माग्दै अब उप्रान्त भइपरि आउने समस्या बाहेकका दिनहरुमा मेरो रचनाहरु निरन्तर आइरहनेछ ।पढी उचित राय सल्लाह दिई सहयोग गरिदिन अनुरोध गर्दछु। जनी राई( जोन किरात)

Leave a Reply

Your email address will not be published. Required fields are marked *