बनकी चरी
रानीबनकी चरी रानीबनकी चरी होैकि फुर्रर तिमी उड्ने गुडन्तरी होैकी तिमी घुर्रर भुइमा गुड्ने पखेटा र चक्का तिम्रो एकै चोटि छुट्ने मख्ख पार्दै दुनियाको चोरी…
गीत
बुझिनोै कहिल्यै
जनी कुमार राई ( जोन किरात)
रचना काल :२०५३/०७/१३
(बुझिनोै कहिल्यै मनको भाका तिमिले सम्झेर)२
पाएन फूल्न आसाको फूल प्रितिले छोएर