उ फर्केर आउदै छरे

रचनाकाल:२०५०/०१/१९ उ फर्केर आउदै छरे उसलाइ भनिदिनु उ फर्केर आउदैछरे, लामो यात्रा सकेर यतैतिर आउदैछरे। धेरै धेरै अनुभव बटुलेर आउदैछरे, चेतनाको लहर बोकेर आउदै छरे।…

राष्ट्र बचाउने सहिद के पायोै तिमिले

रचनाकाल:- २०५०/०८/२० राष्ट्रलाइ बचाउने सहिद केपायोै तिमिले? नेपाल र नेपालीको शीर ठाडो पार्न फिरङ्गीहरुको बारुद र गोलाको बीचमा उभिएर रगत र पसीना बगायोै, ज्यानको बाजि…

धर्म नछाड

चाहे तिमिले जिसस क्राइस्ट मान यात ब्रम्हा बिष्णु महेश, वा बुध्द मोहम्मदलाइ मान तर मेरो बिश्वासको आधार, मामच्युनि पापच्युनि सुम्निमा पारुहाङलाइ गाली नगरीदेउ। चाहे तिमिले…

जीवन के हो?

जीवन के हो? जीवन गाँस बाँस कपास सहबासको मिलन हो बाचुन्जेल हास खेल रमाइलो मजा गर्नु पर्छ मनको जुइनालाइ नबाधी पटक्कै स्वतन्त्र रुपले चल्न दिनु…

खै कस्तो रहेछ जीवन?

खै कस्तो रहेछ जीवन? रंगीन चलचित्र जस्तै कहिले घाम कहिले पानी कहिले बादल अनि छाया प्रेम कहानीको पटकथा जस्तै कहिले द्वेष कहिले रीस अनि राग…

खोइ कस्तो रहेछ मेरो देस?

खोइ कस्तो रहेछ मेरो देस? सतिले सरापेको अरे मेरो देस कोलाहल चीत्कार अनि रोदन अन्याय अत्याचार ब्याप्त देस बुझि नसक्नु छ अन्धकारभित्र खोइ कस्तो रहेछ…

सपना होकि बिपना

रचनाकाल २०५१/०४/२८ सपना होकि बिपना देखे आज मैले कहिले नदेखेको अचम्मको र भयानक सपना किटेर भन्नै सक्तिन यो सपना होकि बिपना। चाहे सपना होस या…

गाह्रो छ बाउ हुनलाइ

गाह्रो छ बाउ हुनलाइ छोरीको भन्दा छोराको बाउ हुनलाइ गाह्रो छ छोरीलाइ भन्दा छोरालाइ हुर्काउन झन सारो छ सानोमा मर्छकि भन्ने ठूलो हुदा मार्छकि भन्नेडर…

छोरा हुं म

छोरा हुं म स्वदेसी भूमिमा जन्मी स्वदेसमै हुर्किएको, नेपाल आमाको हजारोै लाखोै मध्य एउटा, करोडोैं आस्था र बिश्वास बोकेको, धर्तिको छातिमा मुस्कुराउने छोरा हुं म।…