रचनाकाल:-२०५०/०७/०९ ” झिनो अनुभव” तोते बोलीले आमा भनेर आमालाइ बोलाएको भर्खरै हो जस्तो लाग्छ तर समयले पछाडि पारिसकेछ मलाइ कलिलो हातले खेलोैना ठानेर ढुङ्गालाइ खेलाउदै…
रचनाकाल:-२०५०/०८/०८ भावना हजारोै सपनिमा ठूलाठूला महलहरू बन्दछन तर बिपनिमा हुने गर्छ त्यही झोपडीको बास लाखोै कल्पनामा लाखोै योजना बन्ने गर्दछन तर यथार्थको कसीमा भेटिन्छन निरासै…
रचना काल:- २०५१/०४/२४ मन मनको किल्ला आफ्नो कब्जा गरेपनि मनको सिमाना बाध्न नसकिदो रहेछ। मनको भाडो जतिसुकै चिजले भरेपनि चुहिएको मनको भाडो नटालिदोरहेछ मनको हागा…
रचनाकाल:- २०५०/१२/१८ यात्रु उच्च शिखरमा चढ्न तम्सेको पद यात्री, खुट्टा गलक्कै गलेनि चढ्न कहिल्यै नछाड। तिम्रा बाटोमा काडाहरु बिछ्याइएतापनि, पाइलाहरु अगाडि बढाउन कहिल्यै नछाड। तिम्रोयात्रा…
रचनाकाल:-२०५०/०८/११ बाध्यता चाहे त्यो मधुर वचन सत्यको, प्रतीकनै किन नहोस बाध्यताको ज्वालामा परेपछि, खरानी बन्ने छ। चाहे त्यो दृष्टि बास्तबिकता को, प्रकासनै किन नहोस बाध्यताको…
रचनाकाल:२०५०/०१/१९ उ फर्केर आउदै छरे उसलाइ भनिदिनु उ फर्केर आउदैछरे, लामो यात्रा सकेर यतैतिर आउदैछरे। धेरै धेरै अनुभव बटुलेर आउदैछरे, चेतनाको लहर बोकेर आउदै छरे।…
रचनाकाल:- २०५०/०८/२० राष्ट्रलाइ बचाउने सहिद केपायोै तिमिले? नेपाल र नेपालीको शीर ठाडो पार्न फिरङ्गीहरुको बारुद र गोलाको बीचमा उभिएर रगत र पसीना बगायोै, ज्यानको बाजि…
रचनाकाल २०५६/११/०४ त्यो बालापनको त्यो बालापनको पुरानोयादलाइ छातीमा बोकेर आउदैछु फर्की यो बिदेस छोडी तिमिलाइ संझेर सुन फल्ने देस भनेर आए यो पराइ भूमिमा नपाउने…